Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई 

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।       फ्रान्सका अलाँ आस्पेय, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन...

आज महानवमी पर्व : नवदुर्गा भवानीको पुजा आराधना गरेर मनाईंदै

आज बडा दशैंको नवौं दिन अर्थात महानवमी पर्व। नवरात्रिमा शक्तिस्वरूप भगवतीको पूजा गर्ने, देवी महात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने प्रचलन छ। नवरात्रभरिको महत्व आफ्नै...

सरकारी वेवास्ताका सिकार सूचना आयोगका १२ प्रतिवेदन

खुला र पारदर्शी शासन प्रणालीका लागि सार्वजनिक निकायका सूचनामा आम नागरिकको पहूँचलाई सहज बनाउन स्थापना भएको हो-  राष्ट्रिय सूचना आयोग। तर आयोगले सरकारलाई बुझाएका...

सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने

एक नावालिकलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपाल फर्किएर आत्मसमर्पण गर्ने बताएका छन। उनीमाथि १७ वर्षीया बालिकालाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर...

युक्रेनको चार भाग रुससँग गाभिएको घोषणा- रुसले उक्रेनी भूभाग अवैध कब्जा गरेकोमा सर्वत्र आलोचना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको धेरै भागमा जनमत संग्रह गराएपछि युक्रेनलाई रुसमा गाभ्ने घोषणा गरेका छन् । यसका लागि शुक्रबार क्रेमलिनमा एउटा कार्यक्रमको आयोजना...

दसैंमा पशुुबलि

नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा...

डेंगु रोगः मेवा–पातको रस र विज्ञान

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको...

भारतीय मिडियामा किन भइरहेछ कोसी उच्चबाँधको चर्चा?

भारत सरकारसँग नजिक मानिएका पत्रिका तथा समाचार एजेन्सीहरूमा यतिबेला सप्तकोसी उच्च बाँध परियोजनालाई अगाडि बढाउन नेपाल र भारतबीच सहमति भएको छ भनेर व्यापक रूपमा...

अन्जनको ह्याट्रिकसँगै बंगलादेशमाथि नेपालको सानदार जित

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले ३-१ गोलले सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा स्ट्राइकर अन्जन विष्टले १८औं,...

अमेरिकी गोप्य दस्तावेज चुहाउने एडवर्ड स्नोडेनलाई पुटिनले दिए रुसी नागरिकता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय सुरक्षा एजेन्सी (NSA) को गोप्य निगरानी अपरेसनको बारेमा जानकारी चुहाएको नौ वर्षपछि राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्व ठेकेदार एडवर्ड स्नोडेनलाई...

रुसी विद्यालयमा गोली चल्दा ११ विद्यार्थीसहित १५ जनाको मृत्यु, २४ घाइते , ११ वर्ष मुनिका बालबालिका मारिए

रुसको इजेभस्क सहरको एक विद्यालयमा सोमबार एक बन्दुकधारीले गोली चलाएको छ । घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने २४ जना घाइते भएका...

अमेरिकी डलरको तुलनामा पाउन्ड अहिलेसम्मकै सबैभन्दा न्यून तहमा

बेलायतको पाउन्ड स्टर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै सबैभन्दा न्यून तहमा झरेको छ। नया चान्सलर क्वासी क्वार्टेङको मिनी-बजेटमा कर कटौती र खर्च उपायहरूका कारण...