Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

 नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम...

नेपालको शानदार जित, भारतलाई हराउँदै पुग्यो फाइनलमा

साफ वुमेन्स च्याम्पियनसिपअन्तर्गत नेपालले दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित...

भारतमा ७% महङ्गी हुँदा समग्र नेपालमा ८.२६%,  सबैभन्दा बढी तराईमा ८.७२ %

नेपाल राष्ट्र बैंकले नेपालको साउन महिनाको हिसाबकिताबको विश्लेषण आज भदी ३० गते प्रकाशित गरेको छ। यो हिसाबकिताब अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा...

युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार गाडी दुर्घटनामा, सामान्य घाइते- प्रवक्ता

युक्रेनी राष्ट्रपती भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की...

असोज १ गतेबाट पेट्रोलियम कारोबार ठप्प पार्ने व्यवसायीको चेतावनी

- प्रकाश दाहाल/हेटौंडा नेपाल आयल निगमसँग अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले माग सम्बोधनका लागि आन्दोलन...

यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य

बेलायतकी महारानी एलिजाबेथको निधनसँगै उनको जीवनसँग सम्बन्धित घटनाहरू टेलिभिजन, इन्टरनेटमा चर्चा भइरहेका छन् । यी मध्ये एउटा उनको ह्यान्डब्यागको रहस्यसँग सम्बन्धित चर्चा हो। रानीको...

युवाहरु भन्छन – ‘हामी देश विकास गर्छौ, वृद्ध नेताहरू अवकाश लेउ’

स्थानीय निर्वाचन सम्पन्न भएसँगै देशको राजनीतिक मानचित्रमा विभिन्न परिदृश्य देखिएका छन्। पुराना दलहरूमाथि मानिसको विश्वाससमेत पुरानो हुँदै गएको प्रस्ट देखिन्छ। जम्मा ६४ प्रतिशत मात्र...

रुसी नगरपालिकाका प्रतिनिधिहरूले मागे पुटिनको राजीनामा

३० भन्दा बढी रुसी नगरपालिकाका प्रतिनिधिहरूले सोमबार एक हस्ताक्षरित निवेदनमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई राजीनामा दिन आग्रह गरेका छन्। मस्को टाइम्सका अनुसार यस सप्ताहन्तको स्थानीय र...

भारतबाट अबैध रूपमा यसरी भित्रिन्छ नेपाली मुद्रा

नेपाली मुद्रा भारतबाट अबैध रूपमा नेपाल भित्रिन्छ भन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य हो। यतिबेला देशमा आर्थिक तरलता बढेर गएको छ। बैंकहरूले ऋण...

युवाहरुको आक्रोस : “तिम्रो पूर्खाले अंश दिएको देश होइन नेपाल, अबको नेतृत्व युवाहरुको”

नेपालले १०४ बर्ष लामो राणा शासन , ३० बर्ष पंचायत हुदै ३२ बर्ष लामो संसदीय अभ्यास गरेको छ। संसदीय अभ्यासको यो ३२ वर्षमा ७...

लोक र आचार छाडेको लोकतन्त्र

लेखक: रघुनाथ अधिकारी ‘निलमशेखर’  आखिर ‘जन्मले नेता बन्ने तिम्रो तन्त्र हामीलाई मान्य छैन’ भनेर नै हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रोजेका हौँ। अहिले लोकतन्त्र त पायौँ...

लंगडो बनाइएको सुन्दर देशमा जुर्मुराएका युवाहरु

यस लेख मार्फत भारतीय सिनेमाको विवेचना वा यसको प्रमो/प्रचार गरिएको हैन।  बरु, यस सिनेमाले दिन सफल भएको सन्देश र नेपाली राजनितीमा युवाहरुको सहभागीताको महत्वलाई...