Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको सिरिज ३–० ले क्लिन स्वीप

तीन खेलको एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली केन्याविरुद्धको तीन वटै खेल जितेर क्लिन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले...

लिज ट्रस बन्ने भइन् बेलायतकी नयाँ प्रधानमन्त्री

कन्जरभेटिभ पार्टीको नयाँ नेतामा लिज ट्रस निर्वाचित भएको र बेलायतको नयाँ प्रधानमन्त्री हुने पार्टीका अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ...

अमिताभ बच्चन अब संगीतकार, फिल्म ‘चुप’ को लागि दिए आफ्नो संगीत

अभिनयका अलावा अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला तथा लोकप्रिय अभिनेताका रूपमा चिनिन्छन्। उनले धेरै...

चर्चाको शिखरमा बालेन : डोजर पछि कर नबुझाएका क्यासिनोलाई अल्टिमेटम

कर नबुझाएका सात वटा क्यासिनोलाई सात दिन भित्र कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। सात वटा क्यासिनोले आर्थिक वर्ष २०७५/७६ देखि बुझाउनु पर्ने...

नेपाली चियाको स्वाद चखिलो बनाउँदै शान्ता

नेपालका महिला उद्यमीहरूमा चिरपरिचित नाम हो शान्ता बाँस्कोटा कोइराला। २२ वर्षदेखि चिया उत्पादन क्षेत्रमा क्रियाशील शान्ता कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरमा कार्यकारी निर्देशक...

अमेरिकाको मिसिसिपीको आकासमा विमानको फन्को – वालमार्ट स्टोरमा दुर्घटना गर्ने पाइलटको धम्की

अमेरिकाको मिसिसिपी राज्यको आकासमा एक व्यक्तिले अनाधिकृत रुपमा एउटा विमानलाई उडाई रहेको भिडियो सामाजिक संजालमा देखिएको छ । पाइलटले उक्त विमान चोरी गरेको र...

अफगानिस्तानको मस्जिद विष्फोटमा तालिबानका धर्मगुरूसहित १८ जना मारिए

पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा...

अमेरिका–मेक्सिको सीमामा आठ आप्रवासीको डुबेर मृत्यु

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको...

पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता

‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या। मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफ्या…।’ यो देउडा गीतको एक पंक्ति हो। जसमा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यको मौलिक भाकामा...

यी युट्युबर महिलालाई रू. ७ खर्व ठगीको आरोप, विश्वासमा पर्दा लगानीकर्ताले डुवाए पैसा

आफुलाई सफल विदेशी मुद्रा व्यापारी भएको दाबी गर्ने थाइल्याण्डकी एक लोकप्रिय युट्युबरले हजारौं लगानीकर्तालाई २ अर्ब भाट (नेपाली रू ७ खर्व) ठगी गरी विदेश...

टिकटक बन्द गर्नुपर्ने युवाहरूको माग

समाजमा अश्लीलता बढिरहेको भन्दै नेपालमा टिकटक बन्द गर्नका लागि दवाव बढन थालेको छ । टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला...

पूर्व सोभियत नेता मिखाइल गोर्भाचेभको निधन

सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको मंगलबाट निधन भएको छ । उनी ९१ वर्षका थिए। लामो समयदेखि मृगौला रोगसँग लडिरहेका गोर्भाचेभको उपचाररत अस्पतालमै निधन...