सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिनुभएको थियो। सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिका...
नेकपा एमालेको दशौँ केन्द्रीय सल्लाहकार परिषद्को सचिवालय सदस्य टेकु नेपाली दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेकपा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो। गत बैशाखमा...
पाकिस्तानमा राष्ट्रिय सभाका नौ सिटका लागि हुने उपचुनावको मिति शुक्रबार घोषणा गरिएको छ । पाकिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २५ मा निर्वाचन हुने घोषणा गरेको...
ताइवानका राष्ट्रपति इङ-वेनले चीनको हालैका गतिविधिलाई नजिकबाट नियालिरहेको र आवश्यक परे चीनको कारबाहीको जवाफ दिन तयार रहेको बताएकी छन ।
केही दिनअघि ताइवानको सीमानजिक चीनले...
कुनै बेला यो सिमेन्ट पाउन सोर्सफोर्स लाउनु पर्थ्यो वा कालो बजारमा किन्न पर्थ्यो। यसको गुणस्तरमा शङ्का गर्ने ठाउँ हुन्थेन । निजी कम्पनीका सिमेन्टले यसको...
मधेस प्रदेश सरकारले माग गरेको दोश्रो पटकको साइकल सप्लाइको ठेक्का ओम सत्यसाई प्रालि वीरगञ्ज लिए पनि त्यसको सबै चाँजोपाजो वीरगञ्जका उद्योगपति राजेश अग्रवालले मिलाउनु...
चीनले शुक्रबार यस हप्ताको सुरुमा ताइवानको भ्रमण गरेकी अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी र उनका निकटतम परिवारका सदस्यमाथि प्रतिबन्धको घोषणा गरेको छ।
पेलोसीले चीनको चासोलाई...
केही वर्षअघिसम्म चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा चिनिएको कञ्चनपुर जिल्ला अचेल ब्राउन सुगर (खैरो हेरोइन) कारोबारको अखडा बन्दै गएको छ। ब्राउन सुगरका तस्कर,...
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान नछोड्ने आफ्नो देशको प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै हिजो राति यहाँ आएकी पेलोसीले ताइवानका...
वनस्पति र मानवबीचको अन्तरक्रियासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘इथ्नोबोटनी’ भनिन्छ। कुनै पनि स्थान विशेषमा पाइने वनस्पतिहरूको तथ्य एवं तथ्याङ्क संकलित पुस्तकलाई ‘फ्लोरा’ भनिन्छ।
उपलब्ध भएजति सबै...