Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

नेपालमा फेरी बढ्यो ईन्धनको मूल्य

नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले...

फैलिँदैछ मङ्कीपक्स- नेपालको अवस्था के छ?

विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ९२ व्यक्तिमा मङ्कीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु २८ जनामा संक्रमण हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको...

धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ भन्छन – खादा र माला लगाइदिनु पर्दैन मलाई, अनावश्यक खर्च नगर्नु

पैसाले किनेको सम्बन्ध होइन मनले चिनेको सम्बन्ध नै टिक्ने गर्दछ भन्दै धरानवासीले एक आम मानिस हर्कराज राई (हर्कराज साम्पाङ) लाई मेयरमा जिताएका छन् । जित्नकालागि...

एउटै जुनी, चार जीवन: कल्याणी मिश्र त्रिपाठी

मान्छेको जीवनमा अनेकन घटनाहरू आइरहन्छन्, कुनै सुखद त कुनै कहालीलाग्दा। सामान्य घटना अनुभूतिका रुपमा सँगालिन्छन्। केही परिस्थितिले उठ्नै नसक्ने गरि बिथोल्दिन्छन्। त कुनै दुःख...

बलात्कारको आरोपमा मनोज पाण्डे पक्राउ

एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार अपरान्ह स्वयम्भुबाट पक्राउ परेको स्रोतले जानकारी दिएको...

आधा बढी मत गन्दा बालेन – सुनिताको जोडीको निरन्तर अग्रता

काठमाडौं महानगरपालिकामा ९६, ९४४ मत गणना गर्दा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले १६ हजार बढीको अग्रता बनाएका छन्। त्यस्तै , उपमेयरमा सुनिता डंगोलले करिव २३ हजारको...

आज टुँडिखेलमा भब्यरुपमा मनाए उभौली पर्व

किराँत समुदायको महान् चाड उभौली/उधौली पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भब्यरुपमा मनाइने गरिन्छ। यो वर्ष गत जेठ २ गते उँभौली पर्व परेको...

अरुण चौथो: किन चुपचाप भित्र्याइयो सतलजलाई ?

नेपाल विद्युत् प्राधिकरणले आफैँले निर्माण गर्ने भन्दै होल्ड गरेर राखेको अरुण चौथो जलविद्युत आयोजना भारतको सतलज जलविद्युत् निगम लिमिटेडलाई सुम्पिए पछि यससम्बन्धी कानुनी बहस...

आठ वर्षअघिको बलात्कार प्रकरणबारे पिडितलाई न्याय दिन कानूनी प्रावधानको खोजी हुदै

सन् २०१४ मा , आठ वर्षअघि आफु १६ बर्षकी हुदा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले मिस...

संरक्षणको पर्खाइमा दाङको थारु नमूना ग्राम

घोराही उपमहानगरपालिका–७ सीसहनियाँमा रहेको थारू नमूना ग्राम संरक्षणको पर्खाइमा रहेको छ । उक्त ग्राम विसं २०६५ सालमा स्थापना भएको थियो । थारू समुदायको बाहुल्यता...

भारतीय पूर्व क्रिकेटर र कांग्रेस नेता सिन्धुलाई जेल सजाय

भारतको सर्वोच्च अदालतले बिहीबार कांग्रेसका वरिष्ठ नेता तथा पूर्व क्रिकेड खेलाडी नवजोत सिंह सिद्धुलाई सन् १९८८ मा तीन दशक पुरानो रोड रेज मुद्दामा एक...

सौन्दर्य प्रतियोगितामा यौन शोषण भएको युवतीको आरोप – सहयोग गर्न नसकेकोमा माल्भिका सुब्बाले माफी माग्दै सार्वजनिक गरिन भावुक विज्ञप्ति

सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी एक युवतीले आफूमाथि आयोजक मिस ग्लोबल इन्टरनेसनल ब्युटि-पेजेन्टका एक जना संचालकले यौन शोषण गरेको भन्दै घटना विवरण सार्वजनिकरुपमा भिडिओ मार्फत...