Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

सोमवार बुद्ध जयन्ती मनाईदै

वैशाख शुक्ल पूर्णिमाका दिन सोमवार देशभर २५६६ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।  गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि...

एमाले – स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गर्यो

जीएनबी संवाददाता, काठमाण्डौ। नेकपा एमालेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले योजनाबद्धरुपमा धाँधली गरेको आरोप लगाएको छ । एमाले सत्ता गठबन्धनले धाँधली...

कछुवाको गतीमा काठमाण्डौको मतगणना- नोट गनेजस्तो नहुने भन्छन मुख्य निर्वाचन अधिकृत

जीएनबी संवाददाता, काठमाण्डौ। कछुवाको गतीमा काठमाण्डौ महानगरपालिकाको मतगणना भएको भन्दै बिरोध भए पश्चात महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नोट गनेजस्तो मतगणना हुन नसक्ने...

बलिउडका नामी हस्तीहरुका सन्तानहरुको अभिनय रहेको ‘द आर्चिज’ फिल्मको पोस्टर सार्वजनिक

निर्देशक जोया अख्तरले बलिउडका चर्चित कलाकारका सन्तानहरुको अभिनय रहेको ‘द आर्चिज’ फिल्मको पोस्टर सार्वजनिक गरेकी छन्। नयाँ पुस्ताको अभिनय रहने ‘द आर्चिज’ फिल्ममा लोकप्रिय अभिनेता...

काठमाडौंमा बालेन दोब्बर मतले अगाडि- मत गणना ढिलो भएको भन्दै बालेन पक्षको बिरोध

काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतका साथ अग्रता लिएका छन्। काठमाडौं महानगरमा ५:५५ बजेसम्मको मतपरिणाम अनुसार बालेनले ३,५३२ मतका...

लिभरपुलले चेल्सीलाई हराउदै जित्यो एफए कपको उपाधि

शनिबार वेम्बली स्टेडियम, लन्डनमा भएको एफए लिग कपको फाइनलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलले मेसन माउन्टको पेनाल्टी मिस...

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढायो- १५ दिनमा करिव ४ अर्व २५ करोड घाटा नै रहने

नेपाल सरकारले डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि...

काठमाडौं महानगरको पहिलो मतपरिणाममा बालेनको अग्रता

परम्परागत राजनीतिक शक्तिहरूलाई पछि पार्दै स्वतन्त्र तर्फका चर्चित उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको जारी मतगणनामा अग्रता लिएका छन्। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो...

बालेनले चुनाव जित्नेमा युवाहरू ढुक्क

बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दा मुलधारका मिडिया लगायत लामो समय देखि जग बसाएका पुराना राजनीतिक दलहरूले समेत ‘गीत गाउने एउटा...

मतगणनामा स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने, बालेनको आपत्ति

मतगणनामा सबै स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्रतिनिधि राख्न नपाउने भएका छन्। काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले सबै स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिनिधि राख्न पाउनुपर्ने माग गरेका...

१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित, फेरि मतदान हुने 

देशैभर शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । आयोगका अनुसार...

निर्वाचन आयोगले सोध्यो बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई...