Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको ११३ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

महाकवि लक्ष्मीप्रसाद देवकोटाको " जरुर साथी म पागल " कविताका यी हरफ संगै नेपाली साहित्यमा देवकोटाको योगदानप्रति सम्मान प्रकट गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)...

पतंजलि योगपीठको टिभी उद्घघाटन प्रकरण र सौता आएझै बर्बराएका नेपाली मूलधारे मिडियाहरु

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायतले पतंजलि योगपीठ नेपालले प्रसारणको तयारी थालेको आस्था नेपाल र पतंजलि नेपाल टिभीको उद्घघाटन गरे पश्चात विवादमा तानिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले...

जाडोमा घर भित्र सिङ्की र गुन्द्रुक यसरी बनाउनुस – सिङ्कीको अचार सहित

गुन्द्रुक र सिङ्की (सिन्की) नेपाली रैथाने परिकार हुन् । गुन्द्रुक पातदार तरकारीबाट बनाइन्छ भने  सिङ्की मूलाको जराबाट बनाइन्छ। परम्परागत रुपमा गुन्द्रुक र सिङ्की  बनाउनको लागि...

के हो नेपालले जारी गरेको ई-पासपोर्ट ?

अन्तराष्ट्रिय नागरिक उड्यान संगठन आइकाओले बाध्यकारी निमय लगाएपछि २०६७ पुस ६ मा नेपालले एमआरपी लागू गरेर हस्तलिखित पासपोर्ट विस्थापित गरेको थियो । अहिले बाध्यकारी...

आयो नेपाली रैथाने: गाउको उत्पादन शहरमा, रैथाने खाना घर-घरमा

लोपोन्मुख रैथाने बस्तुहरु जोगाउन "गाउको उत्पादन शहरमा, रैथाने खाना घर-घरमा" को नारा सहित नेपाली रैथाने बस्तुहरुको महत्व र यसको संरक्षणकालागि नेपालकै पहिलो मानिएको रैथाने एग्री प्रोडक्ट्सले बजारिकरणको...

छठ पर्व र यसको महत्व

पाँच दिन लामो तिहारको उत्सबको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले विश्वभर फैलिएको  नेपाली समुदाय  पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको...

ओलाङ्चुङगोलाको यात्रा र वालुङ समुदायको फुटुक पर्व

सन् १९९८ ताका यस पंक्तिकारले ओलाङ्चुङगोलाको वालुङ समुदायबाट बर्षेनी मनाउदै आएको फुटुक पर्वमा सहभागिता जनाएको थियो। कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको स्थापना पश्चात आयोजना (केक्याप )...

अमेरिकामा दोश्रो पुस्ताले यसरी मनाए भाइटीका

हिजो शनिवार अमेरिकामा हुर्के बढेका दोश्रो पुस्ताका नेपाली भाषीले भव्यरुपमा विधिपूर्वक भाइटीका पर्व मनाएका छन। तिहारमा घर सजावटकालागि नेपाली परम्परा, संस्कृतिसँग जोड्ने सामाग्रीहरु लगायत सप्तरङ्गी...

अमेरिकामा आज भाइटीका मनाइँदै

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज अमेरिकामा भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...

नेपाल सम्वत ११४२ प्रारम्भ , सोहि दिन म्हः (आत्म) पूजा

हिजो शुक्रवार, कात्तिक शुक्ल प्रतिपदाको दिन देखि नेपाल सम्वत् ११४२ सुरु भएको छ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन। यस दिन...

२०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू

यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते, शनिवार विहान ११ः२ बजेमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार भाइटीकाका समय दाजुभाइले...
00:08:48

राजेश हमालको स्वर रहेको ‘मन बुढो भएन’ को भिडिओ गीत सार्वजनिक

नेपाली चलचित्रका महानायक राजेश हमालले पहिलो पटक आफ्नो स्वरमा गीत रेकर्ड गरेका छन। गीतको बोल रहेको छ - ‘मन बुढो भएन'। गीतमा हमालका साथमा...