Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट देखियो, भने प्रविधि क्षेत्रका केही...

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारी र जारी कानुनी लडाइँले नेपालमा ठूलो...

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र...

टिकटकको लागि राहत: ट्र्म्पले थपे ७५ दिनको म्याद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth Social मा साझा गरेको एक पोष्टमा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको भविष्य सुनिश्चित गर्न भइरहेका वार्तामा महत्वपूर्ण प्रगति भएको...

ट्रम्पको “लिबरेशन डे” ट्यारिफले विश्व व्यापारमा असर, युरोपेली संघ प्रतिकारको तयारीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सबै आयातमा १०% ट्यारिफ लगाउने घोषणा गरेका छन्। ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित सम्बोधनमा उनले यो नीतिलाई अमेरिकी उद्योगहरू...

विचार: क्रफोर्डको विस्कन्सिन जितले दिएको सन्देशः न्याय किन्ने साधन पैसा होइन

मंगलवार न्यायाधीश सुसान क्रफोर्डले विस्कन्सिन सर्वोच्च अदालतको चुनावमा ऐतिहासिक जित हासिल गर्दै पूर्व महान्यायाधिवक्ता ब्राड शिमेललाई पराजित गरिन्। यससँगै सर्वोच्च अदालतमा ४-३ को उदारवादी...

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा सम्पन्न भएको छ। पोस्टमार्टम रिपोर्टका निष्कर्ष प्रहरीका...

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४६ पैसा...

राजावादी आन्दोलन र दुर्गा प्रसाईंको डन शैली

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको दुखद मृत्यु भयो भने दर्जनौं घाइते भए। यस घटनाले देशको राजनीतिक परिदृश्यमा...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना, सरकार आक्रमक

काठमान्डौ महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। महानगर प्रहरीले शनिबार ज्ञानेन्द्र...

शुक्रबारको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजकको दुखद निधन- एफएनजेद्वारा दोषीमाथि कडा कारबाहीको माग

शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको ज्यान गएको छ। प्रदर्शनकारीले आगजनी गरेको एक...

जुन शासन आवोस, नेपाली जनताको समृद्धि देख्न पाइयोस

नेपालमा राजनीतिक परिवर्तनको लामो इतिहास छ। पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले धेरै चिज देखे, भोगे, र सहनु पनि पर्‍यो। तर, प्रश्न अहिले पनि उस्तै...