Stay tuned

Subscribe to our latest newsletter and never miss the latest news!
Our newsletter is sent once a week, every Monday.

Latest news

आर्टिफिसियल इन्टेलिजेन्समा बढ्दै लगानी

गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सफ्टवेयर उद्योगमा उल्लेखनीय लगानी वृद्धि भएको छ। लगानीसम्बन्धी अध्येता संस्था गोल्डम्यान स्यासका अनुसार एआई उद्योगमा सन् २०२५ सम्ममा...

क्लाउडिया गोल्डिनलाई महिलाको आय र श्रम बजार सहभागितामा उनको अनुसन्धानका लागि ‘आर्थिक विज्ञान ‘ मा नोबेल पुरस्कार

प्रतिष्ठित अर्थशास्त्री र हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई लैंगिक ज्याला अन्तरको ऐतिहासिक अनुसन्धानको लागि अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ। नोबेल समितिले आज घोषणा...

इजरायली सेनाद्वारा सम्पूर्ण गाजा पट्टी कब्जा गर्न आदेश : एक लाख सैनिक तैनाथ; हमासको आक्रमणमा ९ अमेरिकी नागरिक मारिए

इजरायलले आफ्नो सेनालाई सम्पूर्ण गाजा पट्टी कब्जा गर्न आदेश दिएको छ। यस प्रयोजनकालागि इजरायलले गाजा सीमामा १ लाख सैनिक तैनाथ गरेको छ । साथै...

कैद माफीविरुद्ध राष्ट्रपति कार्यालयअगाडि शान्ति समाजको विरोध प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २२ गते दिउँसो राष्ट्रपति कार्यालय शितल निवासअगाडि विरोध प्रदर्शन गरेको छ। संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले...

इजरायल युद्ध (दोस्रो दिन) : हमासको आक्रमणमा ६ सय भन्दा बढी इजरायली मारिए, अमेरिकी दूतावासले अमेरिकी हताहतको अनुगमन गर्दै

इजरायली सीमामा हमासको आक्रमणबाट मृत्यु हुनेहरूको अनुमानित सङ्ख्या ६ सय भन्दा बढी पुगेको इजराली संचार माध्यमले जनाएका छन् । आतङ्ककारी हमलाहरूपछि मृत शरीर र मानव...

बेपत्ता गैंडाको बच्चा (केटो) मृत फेला, बाघले खाएको आशंका

बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार माउ गैंडासँगै निस्किएर आमाको मृत्यु पछि बेपत्ता भएको बच्चा (केटो) बाघले खाएको अवस्थामा मृत फेला परेको छ । राष्ट्रीय निकुन्ज...

४० वर्षदेखि श्रममा सक्रिय प्रेम, ५० वर्षमा प्रेमविवाह, भन्नुहुन्छ– जिन्दगीका गोरेटाले धेरै पाठ सिकाए

नेपाल औषधि लिमिटेड बिजुलीबजारको गेटको छेउमा एक जना साना व्यापारी देखिनुहुन्छ। ती व्यापारीले सो स्थानमा पसल गर्नुभएको १५ वर्ष भयो। बाटोमा हिँड्दै गरेका बटुवालाई...

हमासको आक्रमणबाट इजरायलका नेपालीसमेत प्रभावित- ९ जना घाइते, २ जना गम्भिर

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा अचानक गरेको ठूलो आक्रमणमा नेपालीसमेत प्रभावित भएका छन। मिडिया रिपोर्टका अनुसार हमासको आक्रमणबाट केहि नेपालीहरूको अवस्था गम्भीर रहेको बताइएको...

अपडेट: इजरायल युद्धमा होमियो – हमास आक्रमणमा ३०० मारिए, गाजामा बन्धकहरू लगियो, तेल अवीवमा रकेट प्रहार

हमास विद्रोहीहरूले इजरायलमा गरेको भयानक हमलामा पर्दा मध्यपूर्व फेरि एकपटक गहिरो संकटमा फसेको छ। आक्रमणको पछिल्लो रिपोर्ट अनुशार ३ सय भन्दा बढी हताहत भएको...

मार्करामको कीर्तिमानी शतक, दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित

एडेन मार्करामको सनसनीपूर्ण शतकको मद्दतले दक्षिण अफ्रिकाले भारतमा भएको पुरुष क्रिकेट विश्वकपमा उच्च स्कोरिङ खेलमा श्रीलंकालाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ। मार्करामले मात्र...

हमासको ठूलो हमलामा १०० बढी इजरायली मारिए, इजरायलको आफ्नो रक्षाको अधिकारप्रति अमेरिकाको प्रतिबद्धता

प्यालेस्टाइनी लडाकु समूह हमासले अवरुद्ध गाजाबाट इजरायली सीमावर्ती सहरहरूमा रकेट र मिसाइलहरूद्वारा अचानक आक्रमण गरेपछि इजरायल र प्यालेस्टिनीहरू शनिबार युद्धमा होमिएका छन र दुबै...

इक्वेडरको जेलमा ६ कोलम्बियाली मृत फेला, राष्ट्रपति पदका उम्मेदवारको हत्या गरेको आशंकामा जेल परेका थिए

इक्वेडोरका राष्ट्रपति पदका उम्मेदवार एन्ड्रेस अराउज भिल्लाभिसेन्सियोको हत्यामा संलग्न रहेको आशंकामा थुनामा रहेका ६ जना कोलम्बियाली कैदीहरू शनिबार कारागार भित्रको उनीहरूको कक्षमा मृत फेला...