वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई दण्डित गरेको छ। नदि प्रदुषण गर्ने उद्योगहरूलाई महानगरपालिकाले कार्यवाही गर्दै १५ लाख रुपैयाँ जरिवाना गरिएको पत्र काटेको छ।
महानगरपालिकाले वीरगञ्ज –...
टेनेसीको न्यासभिलमा रहेको क्रिस्चियन एलिमेन्टरी स्कूलमा तीन बालबालिकासहित छ जनाको ज्यान जाने गरी सामूहिक गोलीबारी गर्ने संदिग्ध व्यक्तिलाई देखाएको सर्भेलेन्स भिडियो फुटेज जारी गरिएको...
अमेरिकाको सीमा नजिकै उत्तरी मेक्सिकोको एक आप्रवासी केन्द्रमा आगलागी भएको छ । घटना सोमबार राति टेक्सासको एल पासोबाट पर्ने सिउडाड जुआरेजको अध्यागमन केन्द्रमा भएको...
रुसको नयाँ लडाकु विमान सुखोई एसयू-३५ ले युक्रेनको टाउको दुखाउन थालेको छ । एसयू-३५ लडाकु बिमानहरूले युक्रेनमा आफ्नो प्रभुत्व बढाउँदै गएको कुरा युक्रेनी अधिकारीहरूले...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विवादास्पद न्यायिक कानून सुधार प्रकरणका कारण सार्वजनिक विरोधको सामना गर्नु परेको छ। प्रधानमन्त्री नेतन्याहूद्वारा विवादास्पद न्यायिक सुधार योजना अस्थायी रूपमा...
न्यासभिलको कभेन्ट स्कूलमा बन्दुकधारीले चलाएको गोलीबारीबाट ३ बालबालिका, २ वयस्कको मृत्यु भएको भान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरले जनाएको छ ।
"तीन बालबालिकाहरूलाई भ्यान्डरबिल्टको मोनरो केरेल जुनियर...
अफगानिस्तानमा तालिवानको विदेश मन्त्रालय नजिकै आत्मघाती बम विस्फोट भएको छ । यस विस्फोटमा छ जना सर्वसाधारणको मृत्यु भएको स्थानिय संचार माध्यमले जनाएका छन ।...
टिकटक प्रयोगकर्ताको डाटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको प्रमुख कार्यकारी सिइओ शोउ जी चेउले स्वीकार गरेका छन् ।
अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ...
ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुंगा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् ।
तीन वटा छुट्टाछुट्टै घटनालाई...
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा आफुले फरक पाएको बताएका छन् । 'देश जहाँ...