राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको छ।
रास्वपाका महामन्त्री...
लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरू पछिल्लो समय आफ्नै जन्मथलोमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि पेशा अंगाल्न थालेका छन्। परिवारको साथमा...
रूपन्देहीमा रहेका सहकारीहरू पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको पाईएको छ। रूपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुप्रिम,आगन्तुक सहकारीहरूमा हाल बचतकर्ताहरूले रकम निकाल्न नपाएको...
नेपालमा सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहारको अवस्था भयावह छ। बेलाबेलामा महिला प्रहरी आफै बस वा टेम्पो वा माइक्रो चढेर आफै यौन दुर्व्यवहारको सिकार बनेर...
अमेरिकाले एट्लान्टिक महासागरमा चिनियाँ जासुसीको शंकास्पद बेलुन लाई शनिवार खसालेको छ ।
राष्ट्रिय सुरक्षा अपरेसनका बीच उत्तर र दक्षिण क्यारोलिनाको तटमा रहेको हवाई क्षेत्र बन्द...
मुख्य समाचारभारतको आसममा बालविवाह गर्ने २२ सय भन्दा बढिको गिरफ्तारीचार हजार भन्दा बढी मुद्दा दायरबालबालिकाको संरक्षण (पोक्सो) ऐन र बालविवाह निषेध ऐन अनुसार बालिकासँग...
यस साताको चीनिया जासूस बेलुनको घटनाले अमेरिका-चीन बिचको सम्बन्धमा नयाँ तनाव थपेको छ। विदेश सचिव एन्टोनी ब्लिन्केनले पूर्व निर्धारीत चीनको आफ्नो भ्रमणकालागि प्रस्थान गर्नु...
वाशिंगटन, डीसीले विलासी क्षेत्रमा शीर्ष स्थान मात्र लिएको छैन, यसले खोजी गरिने शब्दहरू: लक्जरी अपार्टमेन्ट, होटल, ब्रान्ड र भ्याकेसन सहित धेरैमा १०० अंक कमाएको छ।
उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र कमजोर अर्थतन्त्रको सम्भावनाका बाबजुद अमेरिकी रोजगारदाताहरूले जनवरीमा बलियो ५१७,००० रोजगारी थपेका छन्।
अमेरिकामा बेरोजगारी दर समेत ३. ४ % मा...
अचेल अनियमित जीवनशैली, खराब खानपान र तनावका कारण विश्वका अधिकांश मानिस मधुमेह र हृदयाघातको जोखिममा छन् । यी जीवनशैलीका कारण धेरैजसो मानिस ब्लड सुगर,...