ह्वाइट हाउसको वेस्ट विंगमा शंकास्पद कोकिन फेला, छानविन जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वासिंगटन डिसी- आइतबार साँझ गुप्तचर सेवा एजेन्टहरूले ह्वाइट हाउसको वेस्ट विंगको कार्य क्षेत्रमा शंकास्पद सेतो पाउडर पदार्थ फेला पारेपछि ह्वाइट हाउस अस्थायी रूपमा बन्द गरिएको थियो। उक्त शंकास्पद पदार्थ कोकिन भएको आशंका गरिएको छ।

राष्ट्रपति जो बाइडेन र उनको परिवार त्यतिबेला ह्वाइट हाउसमा नभएको बताईएको छ ।

वासिंगटन डिसी फायर डिपार्टमेन्टले फेला परेको पदार्थलाई गैर-खतरनाक भएको निर्धारण गरेको छ, तर यसमा थप परीक्षणहरू सञ्चालन गरिने भएको छ।

उक्त पदार्थ ह्वाइट हाउसमा कसरी प्रवेश गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img