थप सामाग्री

झापाको सुधार केन्द्रमा भर्ना भएको दुई दिनमै युवकको मृत्यु, कुटपिटको आरोपमा उजुरी

झापाको बिर्तामोडस्थित सुधार केन्द्रमा भर्ना भएको दुई दिनमै युवकको मृत्यु भएपछि परिवारले सञ्चालकविरुद्ध कुटपिट र लापरबाहीको उजुरी दिएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ।

बूढानीलकण्ठबाट २१.७५ किलो सुन बरामद, नेपाली संलग्नताबारे प्रहरीको खोजी

काठमाडौँको बूढानीलकण्ठबाट २१.७५ किलोग्राम सुन बरामद भएको घटनामा प्रहरीले नेपाली संलग्नता खोजिरहेको छ। तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

समूदायका कथा

झापाको सुधार केन्द्रमा भर्ना भएको दुई दिनमै युवकको मृत्यु, कुटपिटको आरोपमा उजुरी

झापाको बिर्तामोडस्थित सुधार केन्द्रमा भर्ना भएको दुई दिनमै युवकको मृत्यु भएपछि परिवारले सञ्चालकविरुद्ध कुटपिट र लापरबाहीको उजुरी दिएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिएनबी बिशेष

ब्लग/लेख

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित रिड्सबर्ग सहरबाट हराएकी अड्री बेकबर्ग ६३ वर्षपछि जीवित फेला परेकी छिन्। साउक काउन्टी शेरिफ कार्यालयले...

दृष्टिकोणः अमेरिकी व्यापार युद्ध र विश्व अर्थतन्त्रको कम्पन

लेखक: नारायण गाउॅले (फेसबुक पोस्टबाट साभार) अमेरिकी शेयर बजारले एकै हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य गुमायो भन्ने समाचार पढ्दा, हामी नेपालीका लागि यो अङ्क...

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारी र जारी कानुनी लडाइँले नेपालमा ठूलो...

विचार: क्रफोर्डको विस्कन्सिन जितले दिएको सन्देशः न्याय किन्ने साधन पैसा होइन

मंगलवार न्यायाधीश सुसान क्रफोर्डले विस्कन्सिन सर्वोच्च अदालतको चुनावमा ऐतिहासिक जित हासिल गर्दै पूर्व महान्यायाधिवक्ता ब्राड शिमेललाई पराजित गरिन्। यससँगै सर्वोच्च अदालतमा ४-३ को उदारवादी...

राजावादी आन्दोलन र दुर्गा प्रसाईंको डन शैली

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको दुखद मृत्यु भयो भने दर्जनौं घाइते भए। यस घटनाले देशको राजनीतिक परिदृश्यमा...

जुन शासन आवोस, नेपाली जनताको समृद्धि देख्न पाइयोस

नेपालमा राजनीतिक परिवर्तनको लामो इतिहास छ। पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले धेरै चिज देखे, भोगे, र सहनु पनि पर्‍यो। तर, प्रश्न अहिले पनि उस्तै...
- Advertisement -

मनोरन्जन

‘हावा सरर’ सार्वजनिक — अस्मिता अधिकारीको स्वर, गीत भण्डारको प्रस्तुति

भर्जिनिया, अमेरिका | गीत भण्डार एलएलसीले आज आफ्नो नयाँ नेपाली रोमान्टिक गीत ‘हावा सरर’ सार्वजनिक गरेको छ।यो गीत अप्रिल २१, सोमवार, बिहान १०:३० बजे...

खेलकुद

आन्द्रे रसेल नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेल्ने

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइजले सामाजिक सञ्जालमार्फत अनुबन्धको घोषणा गरेको हो।

ताजा सामाग्रीहरु

लोकप्रिय