भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा पनि कर्णालीका पीडित अस्थायी टहरामै, यसपालि पनि दशैँ टहरामै

भूकम्प गएको झन्डै तीन वर्ष पुग्न लाग्दा पनि जाजरकोट, रुकुम पश्चिम र सल्यानका हजारौं भूकम्पपीडित अस्थायी टहरामै बस्न बाध्य छन्। क्षतिको मूल्याङ्कन र अनुदान प्रक्रियामा भएको ढिलाइले स्थायी घर निर्माण अघि बढ्न सकेको छैन।
0प्रशंसकमन पराएको
3,833पछ्याएकाहरु पछ्याउनु
22,900ग्राहकहरुसदस्यता
- Advertisement -spot_img

सुनकोशीमा जिप खस्दा तीन महिलाको मृत्यु, बेपत्ताको खोजीमा गोताखोर

सिन्धुलीको नागथानमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। चार जना घाइते छन्। चालकले तीन जना बेपत्ता रहेको बताएपछि खोजीमा गोताखोर खटिएका छन्।

बुढीगण्डकी बाढी: छ जना अझै सम्पर्कविहीन, १,१२० जनाको उद्धार

बुढीगण्डकी बाढीपछि १,१२० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। चार पुरुष र दुई महिला अझै सम्पर्कविहीन छन्। बाढीबाट गोरखा र धादिङका घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा फर्किन सफल। ...

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको छ। मेयर शाहले सामाजिक सञ्जालमा...

Latest Articles