<div id=

अर्थतन्त्र

PHP को गम्भीर त्रुटिका कारण बैंक तथा सरकारी वेबसाइट बन्द

PHP का गम्भीर त्रुटिका कारण बैंक, वित्तीय संस्था र सरकारी निकायका वेबसाइट बन्द भएका छन्। बन्द साइट ह्याक भएको होइन, राष्ट्र बैंकले जनाएको छ।

इतिहास

लोहिया र एशियाली समाजबादी आन्दोलन-भाग २

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको...

लोहिया र एशियाली समाजबादी आन्दोलन

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाकाे ...

दिल्ली चलखेलले गिजोलेको फागुन ७

नेपालमा क्रान्ति सुरु भएपछि सन् १९५० नोभेम्बर २६ मा राणा...

सवैका ‘पिताजी’ जसले विराटनगरलाई सदरमुकाम बनाए!

सिन्धुलीको दुम्जा गाउँबाट मधेस झरेको एक तन्देरी ब्रामन्ड। समयकालसंगै...

संस्कार /संस्कृति

धन्यबाद दिवस: अमेरिकामा धन्यवाद र परम्पराको पर्व

प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा धन्यबाद दिवस (Thanksgiving Day) धुमधामका साथ मनाइन्छ। यो पर्व परिवार र मित्रहरू भेला भई आभार प्रकट गर्ने,...

छठ पर्व र यसको महत्व

पाँच दिन लामो तिहारको उत्सबको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले विश्वभर फैलिएको नेपाली समुदाय  पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम...

अमेरिकामा कुकुर तिहार महोत्सव पहिलो पटक आयोजना हुँदै

भर्जिनियाको हेमार्केटमा पहिलो पटक “कुकुर तिहार यूएसए” महोत्सवको आयोजना हुँदैछ।आउँदो आइतबार, अक्टोबर २७, दिउँसो १२ बजे देखि ४ बजे सम्म महोत्सवको आयोजना हुने जनाईएको...

दशैँमा आशीर्वाद दिँदा भनिने श्लोक र अर्थ

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु झै प्यारो र न्यानो हुन्छ । त्यसमा पनि प्रबासी नेपालीहरुकालागी चाडपर्बको महत्व झनै बिशेष हुने...

“साईलीले लगाई सारी रातो” तीजको गीत सार्वजनिक

भर्जिनिया, अमेरिकाआज “साईलीले लगाई सारी रातो” नामक नयाँ तीजको गीत सार्वजनिक भएको छ। यस गीतको शव्द र कम्पोजिशन सुनिल मणि दाहालको रहेको छ भने...

इतिहास सम्झाउने ‘ठकुरीको पँधेरो’

तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो । विसं...

विचार

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित रिड्सबर्ग सहरबाट हराएकी अड्री बेकबर्ग ६३ वर्षपछि जीवित फेला परेकी छिन्। साउक काउन्टी शेरिफ कार्यालयले...

खेलकूद

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको दृश्य, फाइल तस्बिर

नेपाल प्रिमियर लिगको तेस्रो सिजन : डीआरएसदेखि आधिकारिक टी–२० मान्यतासम्म

एनपिएलको तेस्रो सिजनमा डीआरएस, आधिकारिक टी–२० मान्यता र स्तरीय कीर्तिपुर मैदान छन्। वार्नर, रसेल र साकिबजस्ता खेलाडी खेल्दै छन्।

मनोरन्जन

‘हावा सरर’ सार्वजनिक — अस्मिता अधिकारीको स्वर, गीत भण्डारको प्रस्तुति

भर्जिनिया, अमेरिका | गीत भण्डार एलएलसीले आज आफ्नो नयाँ...

६७औं ग्र्यामी अवार्डमा बियोन्से र केन्ड्रिक लामारको वर्चस्व

लस एन्जलसमा आयोजित ६७औं वार्षिक ग्र्यामी अवार्ड समारोहमा संगीत...

सांगीतिक यात्रामा “अजम्बरी माया” गीत सार्वजनिक

भर्जिनिया, अमेरिका –  नेपाल तथा नेपाली समुदायको सांगीतिक यात्रामा अर्को...

राजु लामाका गीतहरू विवादमा- योगेश्वर अमात्यद्वारा मिडिया र जनसमर्थनको अपिल

काठमाडौं, नेपाल — चर्चित गायक योगेश्वर अमात्यले सामाजिक सञ्जाल...

अल्लु अर्जुन पक्राउ : ‘पुष्पा २’ प्रिमियरको घटनाले किन मच्चायो तरंग?

तेलुगु सुपरस्टार अल्लु अर्जुन हाल विवादको केन्द्रमा छन्। डिसेम्बर...

पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर: संयोग कि प्रतिलिपि?

काठमाडौँ, नेपाल — लेखक तथा सर्जक डा. शिव शंकर...

बलिउडमा धार्मिक पक्षपातको आरोप : अन्नु कपूरद्वारा ‘चक दे! इन्डिया’ को पात्रप्रति आपत्ति

मुम्बई, भारत – भारतका अभिनेता अन्नु कपूरले हालैको अन्तर्वार्तामा...

थप समाचार

टिकटकको लागि राहत: ट्र्म्पले थपे ७५ दिनको म्याद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth Social मा साझा गरेको एक पोष्टमा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको भविष्य सुनिश्चित गर्न भइरहेका वार्तामा महत्वपूर्ण प्रगति भएको...

प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’ कसरी मनाउने ?

गीतको सौखिन भएर नै होला ब्यस्त जीवनमा मेरा लागि गीत संगीत एक मेडिटेसन नै भएको छ। फुर्सत पाउनासाथ गीत सुन्ने, गुन गुनाउने बानीले होला...

बाँस्कोटाको इन्कारीले अख्तियारको आममाफी

- लेखक: केदार सुवेदी, वरिष्ठ खोज पत्रकार झण्डै २७ अर्व रुपियाँको हिनामिना गर्न लागिएको तर ‘७० करोड काण्ड’ भनेर कुख्यात यो कमिशन काण्डमा अख्तियारको पनि...

पात्र उनै, प्रवृत्ति उही : यो कस्तो पद्धति ?

निर्वाचनहरू आउँदै छन्, एक–एक गर्दै।संवत् २०७९ निर्वाचनमय हुनेछ।स्थानीय तहको निर्वाचन वैशाख ३० लाई तोकी सकिएको छ।प्रदेश र संघका चुनाव यसै वर्षभित्र सम्पन्न भइसक्नुपर्ने छ।मतदाता...

आज किरात समूदायले मनाए साकेला उधौली पर्व

आज किरात समूदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायतका जातिले महान चाडका रुपमा प्रकृति पूजाको उभौली पर्व मनाएका छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी...

नि: शुल्क सदस्यता

* हामी स्वतन्त्र रहदै कुनै ब्यक्ति वा संस्था बिशेषको प्रायोजनमा वा आर्थिक सहयोग उठाई तिनको भजन गाउने गरेका छैनौ।

* हामीले सामाजिक रुपान्तरणका लागि, जनहितका लागि र सत्य स्थापित गर्नका लागि यो होडबाजी भन्दा पर थुप्रै नभनिएका कथा भन्ने प्रयत्न गर्दै आएका छौं

* अत: हाम्रा सामाग्रीहरु नियमितरुपले प्राप्त गर्न निशुल्क सदस्य बन्न अनुरोध छ।

योग आयुर्वेद

बहुउपयोगी “सिप्लिकान”

सिप्लिकान अत्यन्तै उपयोगी र औषधिय गुणले भरिपूर्ण भएको बनस्पति...

जौको पानी: मधुमेहका रोगीकालागि उपयोगी

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनकी उनीहरुले...

रुपन्देहीको धकधईमा पतञ्जलि उद्योग खुल्दै, ५ सयले रोजगार पाउने

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले...