मुस्ताङमा पर्यटक आगमन ४१.५२ प्रतिशत घट्यो, मुख्य मौसममै चहलपहल कम

मुस्ताङ — पर्यटकको चहलपहल बढ्ने शरद् ऋतुमै मुस्ताङ सुनसान बनेको छ। चालु...

गोरखाका बाढीपीडित बस्तीमा नुनतेल र भाँडाकुँडाको अभाव, राहत हेलिकप्टरकै भरमा

उत्तरी गोरखामा बाटो बन्द हुँदा राहत ढुवानी हेलिकप्टरमा निर्भर छ। स्थानीय जनप्रतिनिधिले नुनतेल र भाँडाकुँडा अभाव रहेको बताएका छन्; प्रशासनले पर्याप्त राहत पठाएको दाबी गरेको छ।

गोरखाका बाढीपीडित बस्तीमा नुनतेल र भाँडाकुँडाको अभाव, राहत हेलिकप्टरकै भरमा

उत्तरी गोरखामा बाटो बन्द हुँदा राहत ढुवानी हेलिकप्टरमा निर्भर छ। स्थानीय जनप्रतिनिधिले नुनतेल र भाँडाकुँडा अभाव रहेको बताएका छन्; प्रशासनले पर्याप्त राहत पठाएको दाबी गरेको छ।

झापामा बिहान हिँड्न निस्किएका दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु

झापाको बाह्रदशी गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनको मृत्यु भएको छ। दुवै बिहान हिँड्न निस्किएका थिए।

नेपाल सेरोफेरो

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ।...

ग्लोबल

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा...

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा फर्किन सफल। ...

खेलकुद

त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको दृश्य, फाइल तस्बिर

नेपालले ओमानलाई १० रनले हरायो, लिग–२ मा छैटौँ स्थानमा फर्कियो

नेपालले लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै छैटौँ स्थान फर्किएको छ। पौडेल, ऐरी र खनालको अर्धशतकमा नेपालले २८० रन बनाएको थियो।

विचार

इतिहास

लोकप्रिय

यसरी बन्यो रोल्पामा शिल्पी श्रमिक (कथित दलित) दिदीको घर 

गत साल सन् २०२१ को पछिल्लो कोभिड महामारीले संसारको...

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री...

दशैँमा आशीर्वाद दिँदा भनिने श्लोक र अर्थ

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु...

भारतले जित्यो आईसीसी च्याम्पियन्स ट्रफी २०२५ , न्युजिल्यान्ड चार विकेटले पराजित

दुबई इन्टरनेशनल स्टेडियममा भएको उच्च-स्तरीय फाइनलमा भारतले न्युजिल्यान्डलाई चार...

जौको पानी: मधुमेहका रोगीकालागि उपयोगी

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनकी उनीहरुले...

अन्य समाचार

गोरखाका बाढीपीडित बस्तीमा नुनतेल र भाँडाकुँडाको अभाव, राहत हेलिकप्टरकै भरमा

उत्तरी गोरखामा बाटो बन्द हुँदा राहत ढुवानी हेलिकप्टरमा निर्भर छ। स्थानीय जनप्रतिनिधिले नुनतेल र भाँडाकुँडा अभाव रहेको बताएका छन्; प्रशासनले पर्याप्त राहत पठाएको दाबी गरेको छ।

झापामा बिहान हिँड्न निस्किएका दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु

झापाको बाह्रदशी गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनको मृत्यु भएको छ। दुवै बिहान हिँड्न निस्किएका थिए।

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद, चालक फरार

सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्समा राखिएको ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

सस्कृति

धन्यबाद दिवस: अमेरिकामा धन्यवाद र परम्पराको पर्व

प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा धन्यबाद दिवस (Thanksgiving Day) धुमधामका साथ मनाइन्छ। यो पर्व परिवार र मित्रहरू भेला भई आभार प्रकट गर्ने,...

स्वास्थ

लठ्ठी टेकेर धमिलो पानी भएको नदी तर्दै गरेका डा. गोविन्द केसीको पुरानो फाइल तस्बिर।

गेटाको अध्यापन अनुमति खारेज गर्न डा. केसीको एक साताको समयसीमा

डा. गोविन्द केसीले गेटाको एमबीबीएस अध्यापन अनुमति र मेडिकल कलेजमा बढाइएका सिट खारेज गर्न माग गर्दै एक साताभित्र सम्बोधन नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन्।

नि: शुल्क सदस्य बन्नुहोस्

सत्य , तथ्य र स्वतन्त्र समाचार निशुल्क पढन सदस्य बन्नु होस्।

सूचना प्रबिधि

अर्थतन्त्र

वर्षौंको ढिलाइपछि माथिल्लो कर्णाली आयोजना निर्माणतिर अघि बढ्ने

वर्षौंको लगानी अलमल र अदालती विवादपछि ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणतिर अघि बढ्ने भएको छ। लगानी बोर्डले निर्माण सहजीकरण गर्ने निर्णय गरेको छ।

तातोपानी नाका तीन दिनका लागि खुला, मालवाहक सवारीलाई मात्र अनुमति

दसैँको आपूर्ति सहज बनाउन तातोपानी नाका तीन दिनका लागि खुला गरिएको छ। मालवाहक सवारीलाई मात्र अनुमति दिइएको छ। नियमित व्यापार वा यात्रु आवागमन खुलाइएको होइन।

नेपाली परिकार

सत्य

तथ्य

स्वतन्त्र

डिजिटल पत्रिका

यो पनि पढ्नु होस्

लिबियामा आएको विनाशकारी बाढीमा ५ हजार ३ सयको मृत्यु, हजारौं अझै बेपत्ता

लिबियाको पूर्वी शहर डेरनामा विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या बढेर ५ हजार ३ सय पुगेको  पूर्वी लिबियाको आन्तरिक मन्त्रालयलाई उदृत गर्दै लिबियाको आधिकारिक...

बंगलादेशः ढाकामा भएको शक्तिशाली विस्फोटमा १६ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

बंगलादेशको राजधानी ढाकामा मंगलबार भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ पुरूष र २ महिला भएको बंगलादेशको...

चीन: आणविक युद्ध लड्न नसकिने, शान्ति वार्तालाई प्राथमिकतामा राख्नुपर्ने

युक्रेन संकटबारे बोलाइएको संयुक्त राष्ट्र संघको महासभाको विशेष सत्रमा चीनले आणविक युद्धको चेतावनी दिएको थियो । चीनले युक्रेन संकट अझै बढिरहेको बताएको छ ।...

अमेरिकी राष्ट्रपति बाइडेन यसरी गोप्य रुपमा पुगे उक्रेन

अमेरिकी राष्ट्रपति जो बाइडेन सोमबार बिहान अचानक उक्रेनको राजधानी कीभ पुगेका छन् । राष्ट्रपतिको यो भ्रमणलाई आकस्मिक भ्रमण भनिएको छ किनभने यो भ्रमणको कुनै...

मनोरन्जन

‘हावा सरर’ सार्वजनिक — अस्मिता अधिकारीको स्वर, गीत भण्डारको प्रस्तुति

भर्जिनिया, अमेरिका | गीत भण्डार एलएलसीले आज आफ्नो नयाँ...

६७औं ग्र्यामी अवार्डमा बियोन्से र केन्ड्रिक लामारको वर्चस्व

लस एन्जलसमा आयोजित ६७औं वार्षिक ग्र्यामी अवार्ड समारोहमा संगीत...

सांगीतिक यात्रामा “अजम्बरी माया” गीत सार्वजनिक

भर्जिनिया, अमेरिका –  नेपाल तथा नेपाली समुदायको सांगीतिक यात्रामा अर्को...

राजु लामाका गीतहरू विवादमा- योगेश्वर अमात्यद्वारा मिडिया र जनसमर्थनको अपिल

काठमाडौं, नेपाल — चर्चित गायक योगेश्वर अमात्यले सामाजिक सञ्जाल...

अल्लु अर्जुन पक्राउ : ‘पुष्पा २’ प्रिमियरको घटनाले किन मच्चायो तरंग?

तेलुगु सुपरस्टार अल्लु अर्जुन हाल विवादको केन्द्रमा छन्। डिसेम्बर...