ओलेस्कीमा मानवीय युद्धविराम गर्न रूस र उक्रेन सहमत
खाद्य संकट झेलिरहेको ओलेस्कीमा सहायता पुर्याउन र नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न रूस र उक्रेन युद्धविराम गर्न सहमत भएका छन्। रूसी सेनाका अनुसार युद्धविराम अक्टोबर २७ देखि सुरु हुनेछ।
खेलकुद
एनपीएलमा चितवन राइनोजको आठ रनको जित, मलानले बनाए ७० रन
नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले पराजित गरेको छ। चितवनको १५७ रनको जवाफमा विराटनगर १४९ रनमै अलआउट भयो।
अन्य समाचार
सस्कृति
धन्यबाद दिवस: अमेरिकामा धन्यवाद र परम्पराको पर्व
प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा धन्यबाद दिवस (Thanksgiving Day) धुमधामका साथ मनाइन्छ। यो पर्व परिवार र मित्रहरू भेला भई आभार प्रकट गर्ने,...
स्वास्थ
कात्तिक १७–१८ मा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सरकारले कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम चलाउँदै करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाखलाई जुकाको औषधि दिने तयारी गरेको छ।
नि: शुल्क सदस्य बन्नुहोस्
सत्य , तथ्य र स्वतन्त्र समाचार निशुल्क पढन सदस्य बन्नु होस्।




































