भर्खरै:
अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट मिसाइल बेच्न स्वीकृति दियो, जेलेन्स्कीले छिटो डेलिभरी...
अमेरिकाले युक्रेनलाई २.१ अर्ब डलर मूल्यका ५०० वटा प्याट्रियट इन्टरसेप्टर मिसाइल बेच्न स्वीकृति दिएको छ। यसको खर्च साझेदार देशहरूले बेहोर्नेछन्। राष्ट्रपति जेलेन्स्कीले निर्णयको स्वागत गरे पनि डेलिभरी केही वर्ष लाग्न सक्ने भन्दै छिटो सहयोग मागेका छन्।
खेलकुद
एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किङ्सको १८७ रनको लक्ष्य १९.५ ओभरमा पूरा गर्दै ४ विकेटको जित निकालेको छ। कप्तान सोमपाल कामीले अविजित ६२ रन बनाउनुका साथै ४ विकेट लिए भने विराटनगरका लोकेश बमले ८७ रन बनाए।
अन्य समाचार
सस्कृति
धन्यबाद दिवस: अमेरिकामा धन्यवाद र परम्पराको पर्व
प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा धन्यबाद दिवस (Thanksgiving Day) धुमधामका साथ मनाइन्छ। यो पर्व परिवार र मित्रहरू भेला भई आभार प्रकट गर्ने,...
स्वास्थ
छ स्वास्थ्य प्रतिष्ठान र उन्नाइस सङ्घीय अस्पतालसँग कार्यसम्पादन सम्झौता
छ स्वास्थ्य विज्ञान प्रतिष्ठान र उन्नाइस सङ्घीय अस्पतालसँग आर्थिक वर्ष २०८३/८४ का कार्यसम्पादन सम्झौता भएका छन्। सरसफाइ, शय्या र प्रतीक्षा समय सुधारलाई प्राथमिकता दिइएको छ।
नि: शुल्क सदस्य बन्नुहोस्
सत्य , तथ्य र स्वतन्त्र समाचार निशुल्क पढन सदस्य बन्नु होस्।




































