एनपीएलमा विराटनगरको २ रनको रोमाञ्चक जित, लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

एनपीएलमा मंगलबार विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो — आन्द्रे रसेलले अविजित ५२ रन बनाउनुका साथै ४ विकेट लिए। दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ९७ रनमा सीमित गरेर ८ विकेटको सजिलो जित निकाल्यो, कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे।

रारा घुम्न गएको समूह जङ्गलमा अलपत्र, सेनाले १२ जनाको सकुशल उद्धार गर्‍यो

रारा ताल घुम्न गएको समूह मुगुको चुच्चेमारा क्षेत्रको जङ्गलमा बाटो भुलेर अलपत्र परेपछि नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले ८ महिला र ४ पुरुष गरी १२ जनाको सकुशल उद्धार गरेको छ। उनीहरू करिब चार घण्टा जङ्गलमा अलपत्र परेका थिए।

दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस, एडीबीको २८५ मिलियन डलर ऋण स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले प्रेस काउन्सिल ऐन संशोधन र केही नेपाल ऐन संशोधनका दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बैठकले एडीबीको २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान स्वीकार्ने, कोप–३१ प्रतिनिधिमण्डललाई स्वीकृति दिने लगायतका निर्णय पनि गरेको छ।

नेपाल सेरोफेरो

न्युजरुममा प्रहरी प्रवेशबारे सरकारको भनाइ: ‘पूर्ण स्वीकृति थिएन, प्रधानमन्त्रीलाई जानकारी नै थिएन’

न्युजरुममा प्रवेश गरेर पत्रकारलाई प्रश्न सोध्ने प्रहरीको कदममा सरकारको पूर्ण स्वीकृति नभएको प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। उनका अनुसार सरकार र प्रधानमन्त्री दुवैलाई जानकारी थिएन, र प्रधानमन्त्रीले जानकारी पाएलगत्तै पत्रकारलाई नियन्त्रणमा नलिन निर्देशन दिएका थिए।

ग्लोबल

जापोरिझियाको कोमिशुवाखामा रुसी बम प्रहारपछि ध्वस्त विद्यालय भवनको भग्नावशेष — युक्रेन सहायता केन्द्र बम प्रहार

युक्रेनको सहायता केन्द्रमा रुसी बम प्रहार, २४ जनाको मृत्यु भएको किभको...

जापोरिझियाको कोमिशुवाखामा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई बम खस्दा २४ जनाको मृत्यु भएको युक्रेनको राज्य आपत्कालीन सेवाले जनाएको छ। २७ जना बेपत्ता छन् र खोजी जारी छ।

खेलकुद

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरको फाइल तस्बिर — एनपीएल नतिजा

एनपीएलमा विराटनगरको २ रनको रोमाञ्चक जित, लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

एनपीएलमा मंगलबार विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो — आन्द्रे रसेलले अविजित ५२ रन बनाउनुका साथै ४ विकेट लिए। दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ९७ रनमा सीमित गरेर ८ विकेटको सजिलो जित निकाल्यो, कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे।

विचार

इतिहास

लोकप्रिय

उदयपुरको कटारीमा ब्रेक फेल भएर जिप खस्दा १५ जना घाइते

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। ब्रेक फेल भएर जिप सडकबाट करिब १० मिटर तल खसेको थियो।

नेप्से ३३.२९ अंकले बढेर २,६६४.०६ मा बन्द, कारोबार ७ अर्ब ४५ करोड नाघ्यो

नेप्से परिसूचक बुधबार ३३.२९ अंकले बढेर २,६६४.०६ अंकमा बन्द भयो। ६३ हजार ७४४ कारोबारमार्फत ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। बेनी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो।

इलामको देउमाईमा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

इलामको देउमाई नगरपालिका–१ चमैतामा सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ।

हिमाली विपद् सीमापार फैलिन सक्छ, पुनर्निर्माणमा ४ अर्ब ८० करोड डलर लाग्ने अनुमान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले बैंककमा हिमाली विपद् सीमापार फैलिन सक्ने बताए। हालैका विपद्को आर्थिक असर करिब २ अर्ब ७० करोड डलर र पुनर्निर्माण लागत करिब ४ अर्ब ८० करोड डलर अनुमान गरिएको उनले जानकारी दिए।

गोलबजारका तत्कालीन नगर प्रमुखसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। हाटबजार ठेक्कामा १ करोड ६० लाखभन्दा बढी हिनामिना गरेको आरोप छ।

अन्य समाचार

एनपीएलमा विराटनगरको २ रनको रोमाञ्चक जित, लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

एनपीएलमा मंगलबार विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो — आन्द्रे रसेलले अविजित ५२ रन बनाउनुका साथै ४ विकेट लिए। दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ९७ रनमा सीमित गरेर ८ विकेटको सजिलो जित निकाल्यो, कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे।

रारा घुम्न गएको समूह जङ्गलमा अलपत्र, सेनाले १२ जनाको सकुशल उद्धार गर्‍यो

रारा ताल घुम्न गएको समूह मुगुको चुच्चेमारा क्षेत्रको जङ्गलमा बाटो भुलेर अलपत्र परेपछि नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले ८ महिला र ४ पुरुष गरी १२ जनाको सकुशल उद्धार गरेको छ। उनीहरू करिब चार घण्टा जङ्गलमा अलपत्र परेका थिए।

दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस, एडीबीको २८५ मिलियन डलर ऋण स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले प्रेस काउन्सिल ऐन संशोधन र केही नेपाल ऐन संशोधनका दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बैठकले एडीबीको २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान स्वीकार्ने, कोप–३१ प्रतिनिधिमण्डललाई स्वीकृति दिने लगायतका निर्णय पनि गरेको छ।

नरेश भट्ट हत्या मुद्दा: खारेजी माग न्यायाधीशद्वारा अस्वीकृत

अभियोजन पक्षको साक्षी प्रस्तुति सकिएपछि प्रिन्स विलियम काउन्टीकी न्यायाधीश किम्बर्ली ए. इर्भिङले नरेश भट्टविरुद्धको हत्या मुद्दा खारेज गर्न प्रतिरक्षा पक्षले राखेको माग अस्वीकार गरेकी छन्। ममता काफ्ले भट्टका दाजु महेश काफ्ले सरकारी पक्षका अन्तिम साक्षी थिए। प्रतिरक्षा पक्षले बुधबारदेखि आफ्ना साक्षी प्रस्तुत गर्नेछ।

सस्कृति

धन्यबाद दिवस: अमेरिकामा धन्यवाद र परम्पराको पर्व

प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा धन्यबाद दिवस (Thanksgiving Day) धुमधामका साथ मनाइन्छ। यो पर्व परिवार र मित्रहरू भेला भई आभार प्रकट गर्ने,...

स्वास्थ

अनशनमा बसेका डा. गोविन्द केसी (फाइल तस्बिर)

चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

इलाममा चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको इलाम अस्पतालले जनाएको छ। उनको रगतमा चिनीको मात्रा घटेको र पिसाब नलीको सङ्क्रमण बढेको चिकित्सकले बताएका छन्।

नि: शुल्क सदस्य बन्नुहोस्

सत्य , तथ्य र स्वतन्त्र समाचार निशुल्क पढन सदस्य बन्नु होस्।

सूचना प्रबिधि

अर्थतन्त्र

५ अर्ब डलर पुँजीसहित अफ्रिका ऊर्जा बैंक औपचारिक रूपमा स्थापना

अफ्रेक्सिमबैंक र एपीपीओले ५ अर्ब डलर अधिकृत पुँजीसहित अफ्रिका ऊर्जा बैंक स्थापना गरेका छन्। बैंकले ऊर्जा मूल्य शृङ्खलाभर लगानी गर्नेछ।

६ अर्ब ३० करोड डलरको ह्याकमा इन्जिनियरको ल्यापटप प्रयोग भएको हुन सक्ने बाइनान्सको भनाइ

बाइनान्सले करिब ६ अर्ब ३० करोड डलरको सुरक्षा उल्लङ्घनमा आफ्ना डेभअप्स इन्जिनियरको ल्यापटप प्रयोग भएको हुन सक्ने जनाएको छ। करिब ३ अर्ब डलर सम्पत्ति रोक्का गरिएको र सबै क्षति कम्पनीले बेहोर्ने बताएको छ।

श्रम स्वीकृतिपछि मात्रै हवाई टिकट लिन वैदेशिक रोजगार विभागको आग्रह

बिदापछि विदेश फर्कने श्रमिकलाई स्वीकृतिपछि मात्रै टिकट लिन विभागले आग्रह गरेको छ। टिकट लिइसकेकालाई उडानभन्दा तीन दिनअघि कागजातसहित अनलाइन आवेदन दिन भनिएको छ।

नेपाली परिकार

सत्य

तथ्य

स्वतन्त्र

डिजिटल पत्रिका

यो पनि पढ्नु होस्

लस एन्जलसको बलरूम डान्स स्टुडियोमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु, १० घाइते

शनिबार राति लस एन्जलस स्थित मोन्टेरे पार्कमा रहेको बलरूम डान्स स्टुडियोमा बन्दुकधारीले गोली चलाउँदा १० जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएको...

यौनसम्पर्कको लत: ७ सय पुरुषहरूसँग सहवास गर्नु परेको रियालिटी टिभी स्टारको खुलासा

एक रियलिटी स्टारले आफुमा लागेको यौन लतले ७ सय भन्दा बढी पुरुषहरूसँग सहवास गर्नु परेको बताएकी छन्। रियालिटी टिभी स्टार बेलिन्डा राईगियरले आफूलाई यौनसम्पर्कको ठुलो...

बाँस्कोटाको इन्कारीले अख्तियारको आममाफी 

- लेखक: केदार सुवेदी, वरिष्ठ खोज पत्रकार झण्डै २७ अर्व रुपियाँको हिनामिना गर्न लागिएको तर ‘७० करोड काण्ड’ भनेर कुख्यात यो कमिशन काण्डमा अख्तियारको पनि...

ह्याकरहरूद्वारा २० करोड़ भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूको इमेल ठेगाना लीक

एक अज्ञात प्रयोगकर्ताले ट्वीटरको डाटाबेस ह्याक गरी २० करोडभन्दा बढी प्रयोगकर्ताको आधारभूत जानकारी लीक गरेको बताइएको छ । ह्याकरहरूले ट्विटर प्रयोगकर्ताहरूको विवरणहरू जस्तै इमेल ठेगाना...

मनोरन्जन

‘हावा सरर’ सार्वजनिक — अस्मिता अधिकारीको स्वर, गीत भण्डारको प्रस्तुति

भर्जिनिया, अमेरिका | गीत भण्डार एलएलसीले आज आफ्नो नयाँ...

६७औं ग्र्यामी अवार्डमा बियोन्से र केन्ड्रिक लामारको वर्चस्व

लस एन्जलसमा आयोजित ६७औं वार्षिक ग्र्यामी अवार्ड समारोहमा संगीत...

सांगीतिक यात्रामा “अजम्बरी माया” गीत सार्वजनिक

भर्जिनिया, अमेरिका –  नेपाल तथा नेपाली समुदायको सांगीतिक यात्रामा अर्को...

राजु लामाका गीतहरू विवादमा- योगेश्वर अमात्यद्वारा मिडिया र जनसमर्थनको अपिल

काठमाडौं, नेपाल — चर्चित गायक योगेश्वर अमात्यले सामाजिक सञ्जाल...

अल्लु अर्जुन पक्राउ : ‘पुष्पा २’ प्रिमियरको घटनाले किन मच्चायो तरंग?

तेलुगु सुपरस्टार अल्लु अर्जुन हाल विवादको केन्द्रमा छन्। डिसेम्बर...