भर्खरै:
युक्रेनको सहायता केन्द्रमा रुसी बम प्रहार, २४ जनाको मृत्यु भएको किभको...
जापोरिझियाको कोमिशुवाखामा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई बम खस्दा २४ जनाको मृत्यु भएको युक्रेनको राज्य आपत्कालीन सेवाले जनाएको छ। २७ जना बेपत्ता छन् र खोजी जारी छ।
खेलकुद
एनपीएलमा विराटनगरको २ रनको रोमाञ्चक जित, लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो
एनपीएलमा मंगलबार विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो — आन्द्रे रसेलले अविजित ५२ रन बनाउनुका साथै ४ विकेट लिए। दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरालाई ९७ रनमा सीमित गरेर ८ विकेटको सजिलो जित निकाल्यो, कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे।
अन्य समाचार
सस्कृति
धन्यबाद दिवस: अमेरिकामा धन्यवाद र परम्पराको पर्व
प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा धन्यबाद दिवस (Thanksgiving Day) धुमधामका साथ मनाइन्छ। यो पर्व परिवार र मित्रहरू भेला भई आभार प्रकट गर्ने,...
स्वास्थ
चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर
इलाममा चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको इलाम अस्पतालले जनाएको छ। उनको रगतमा चिनीको मात्रा घटेको र पिसाब नलीको सङ्क्रमण बढेको चिकित्सकले बताएका छन्।
नि: शुल्क सदस्य बन्नुहोस्
सत्य , तथ्य र स्वतन्त्र समाचार निशुल्क पढन सदस्य बन्नु होस्।




































